Breaking News

चिन गएका नेताको टोलिलाई रास्वपाले फिर्ता बोलायो

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीले निम्ता पठाएर राष्ट्रिय स्वतन्त्र पार्टी को जम्बो टोलि चिन गएका थिए ति नेताहरुलाई फिर्ता बोलाएको छ ।