Breaking News

नागढुंगा मन्दिर नजिक पहिरो दुई तर्फी यातायाता अवरुद्ध

२४ भदौ, काठमाडौं । काठमाडौ भित्रिने प्रमुख नाका नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो  गएको हो । पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको छ । अहिले बाटो खुलाउने काम भइरहेको छ।