Breaking News

गोरखाको धार्चेमा पहिरोले घर र गोठ पुरिदा ३ जनाकोे मृत्यु

पोखरा । लगातार आएको वर्षासँगै गएको पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ । पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी जनाएको छ ।

पहिरोमा ३ जना अझै वेपत्ता रहेकाछन् । पहिरोमा ‘एउटा गोठ र र्को घर कि पसल भन्ने खुलेको छैन । ‘पहिरोमा ५ जना परेका र २ जनाको जीवितै उद्धार गरिएको थियो ।