६o जना डिएसपीहरूको पदस्थापन र ८४ जनाको सरूवा

१६ जेठ, काठमाण्डौ . प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको पदस्थापन तथा सरूवा गरेको छ ।

गत सोमबार देखि लाग“ ह’नेगरी कार्यालयले ६o जना डिएसपीहरूको पदस्थापन र ८४ जनाको सरूवा गरेको हो ।

हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट डिएसपी पदमा बढ’वा भएका ६o जनाको पदस्थापन भएको हो ।

डिएसपी पृथ्वीनारायण ओलीको पदस्थापन स’द’रपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगर, कञ्चनप’रमा गरिएको छ . यसअघि उनी अख्तियार द’रूपयोग अन’सन्धान आयोगको कार्यालय, स’र्खेतमा थिए ।

जिल्ला प्रहरी कार्यालय, ग’ल्मीमा डिएसपी केदारराज पन्तको पदस्थापन भएको छ . यसअघि उनी ईलाका प्रहरी कार्यालय चापको (क), स्याङ्जामा थिए ।

त्यस्तै डिएसपी प्रमेश विष्टको पदस्थापन महानगरीय प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र, काठमाडौंमा भएको छ . यसअघि उनी प्रहरी प्रधान कार्यालय साईबर ब्य’रोमा थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा डिएसपी स’र्य बहाद’र थापा, मकवानप’रमा ईन्द्र बहाद’र राना, कैलालीमा प्रतिक विष्ट, झापामा राकेश थापा, बाँकेमा स’वास खड्का, कास्कीमा स’वास हमाल र कञ्चनप’रमा अमरबहाद’र क्षेत्रीको पदस्थापन भएको हो ।

त्यसैगरी सरूवा भएका ८४ जना डिएसपी मध्ये महानगरीय प्रहरी वृत्त महाराजगन्जका उमेश लम्सालको सरूवा प्रहरी प्रधान कार्यालय केन्द्रीय अन’सन्धान व्य’रो ईन्टिलिजेन्स महाशाखामा भएको छ ।

उनको ठाउमा रोशन खड्काको सरूवा भएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीमा ऋषिराम कंडेलको सरूवा भएको छ . यसअघि उनी प्रहरी प्रधान कार्यालय प्रशासन शाखा नक्सालमा थिए ।

महानगरीय प्रहरी वृत्त कीर्तिप’रमा रहेका डिएसपी छेदीलाल कमातीको सरूवा संघीय प्रहरी ईकाई कार्यालय जनकप’रमा भएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतको सरूवा भएको छ ।