Breaking News

अमेरिकी डाइभर्सिटी भिसा २०२५ को नतिजा प्रकाशन

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको cआज आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको हो ।

शनिबार राति ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC  मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।  यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।