आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रमको पूर्ण पाठ यस प्रकार छ

२ जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम आज शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी छन् ।

सरकारले आफ्नो बार्षिक बजेटमा समावेश गरिएका शिर्षमा नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पाटोलाई समेटेर बजेट ल्याइएको छ ।

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल