Breaking News

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित भएको छ ।

आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ ।

आइतबार अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।