नवलपारासीमा आज एकजना कोरोना संक्रमित भेटिए

१ जेठ, नवलपरासी । कोरोना संक्रमित थपिने क्रमसँगै आज फेरी र थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिकाका ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।