नर्भिक इन्टरनेशनल हस्पिटललाई सात दिनभित्र लिखित जवाफ निर्देशन

३० वैशाख, काठमाडौं  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्यकर्मीसहित नियमित बजार अन’गमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक श’ल्क लिएको भेटिएपछि सो हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आप“र्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ .

विभागका स“चना अधिकारी रवीन्द्र आचार्यका अन’सार आफ्ना प’राना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा ७ सय ५) ?पैयाँ लिएको भेटिएपछि जवाफ माग गरिएको हो .
लकडाउनप“र्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि एक हजार २ सय ५) ?पैयाँ र बहिरङ्ग सेवाका लागि पाँच सय ?पैयाँ लिँदै आएको थियो .
लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर ७ सय ५) ?पैयाँ लिएको अन’गमनका क्रममा भेटिएको उनले बताए .
एक हजार २ सय ५) बाट ७ सय ५) ?पैयाँमा झारिएको वा पाँच सयबाट सात सय ?पैयाँ लिएका विषयमा लिखित जवाफ माग गरिएको उनले जानकारी दिए .
(रासस)