सेक्सको बेला महिलाहरुले किन आवाज निकाल्छन् त हेरौं एक तथ्य

२६ वैशाख, काठमाण्डौ । मानव प्रणाली उत्पति को लागि यौन नभइ नहुने एक माध्यम हो । यसमा सुरक्षित र भरपर्दो तरिकाले यौन जन्य क्रियाकलाप गर्दा महिलाले छुट्टै आवाज किन निकाल्छन् । तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि चासो र खोजिनीतिको विषय हुन सक्छ ।
यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटक मात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आनन्दको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको निस्कर्ष भने अलि फरक छ । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश सहभागिहरुले आवाज निकाल्नु वाहना मात्र भएको बताएका थिए ।
सो अनुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई से’क्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई वाहाना मात्र भएको बताएका थिए ।
प्राय महिलाले अमेरिकामा से’क्सका बेला एस, गो, मोर प्लिज, स्टप, लभ यु, आउच जस्ता शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।
सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौ’न साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । साथै केहीले पार्टनरको आत्मबल बढाउन र केहीले आवाज निकाल्दा छुट्दै आनन्दको महशुस हुने गरेको बताएका थिए । तर जो जस बैज्ञानिकहरुको जे भनाई भएपनि यौनको बेला महिलाहरुले मात्र नभएर पुरुषहरुले पनि आवाज निकल्दैनन् यो पनि एक अनुुसन्धान कर्ताले भनेका छन् ।