सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाए

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएका छन्।

बैठक अहिले ११ बजेदेखि नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलो पटक बैठक बोलानयाँबानेश्वरस्थित संसद भवनमाएका हुन्।

गत बिहीबार भएको सभामुखको चुनावमा उनले १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।