क्रिकेटर सन्दिप लामिछाने रिहा

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको हिजो बिहीबारको आदेशअनुसार आज शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका छन् ।