एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नातु नातु’ गीतले गोल्डेन ग्लोब अवार्ड

एजेन्सी

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नातु नातु’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण फिचर्ड गीतले अवार्ड हात पारेको हो।