Breaking News

नेपाल आयल निगमले ६० पदमा दरखास्त आह्वान

नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।