भयमुक्त पत्रकारितालाई आत्मसात गर्नुहोस्

राष्ट्रपति

२१ बैशाख, काठमाण्डौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भयमुक्त पत्रकारितालाई आत्मसात गर्न आह्वान गर्नु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् ।