२२ असोज, काठमाडौं । सत्तारुढ दल जसपा सत्तारुढ दलसँग सिट भागबन्डामा कुरा नमिलेपछि नेकपा एमाले निर्वाचन सहमति गर्न पुगेको थियो । केही दिनको छलफलपछि आज नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सिट बाँडफाँटमा सहमति जुटेको छ । एमालृले जसपालाई प्रतिनिधि सभामा १७ सिट दिने गरी सहमति भएको छ ।