अर्जेन्टिनी फरवार्ड जियो सिमोनलाई इटालियन क्लब नापोलीले अनुबन्ध

अर्जेन्टिनी फरवार्ड जियो सिमोनलाई इटालियन क्लब नापोलीले अनुबन्ध गरेको छ । २७ वर्षीय स्ट्राइकरलाई नापोलीले हेलास भेरोनाबाट लोनमा अनुबन्ध गरेको हो । नापोलीले सिमोनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । सिमोन काग्लियारीबाट भेरोना आएका थिए । सिमोनले अर्जेन्टिनाको लागि ८ खेल खेलेका छन् ।