कसको तलब कति : तलब मापन सहित

३१ साउन, काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान साउन १ गतेबाट लागू गरेको छ ।

बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ ।

यस्तै प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ नै पुगेको छ ।

यस्तै प्रहरी महानिरिक्षकको तलब भने २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

SALARY SHEET of GOVERNMENT OFFICE OF NEPAL