बालुवाटारमा एक घन्टादेखि नेकपा सचिवालय बैठक जारी

पार्टीभित्र देखिएको विवाद र सत्तासमीकरणमा देखिएको खिचोले नेकपामा केही दिनदेखि राजनीतिक वृत्तमा हलचल नै ल्याएको छ । त्यही बिवाद र समस्याको समाधान गर्नका लागि एक घन्टा अघि नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेकहो छ । तर बैठकले कुन रुप लिने हो र कस्तो निर्णय गर्ने हो त्यो भने केही छिनमा थाहा हुनेछ ।