नेकपा एकीकृत समाजवादीको मुखपत्र कलमन्युजडटकम सार्वजनिक

नेकपा एकीकृत समाजवादीको मुखपत्र कलमन्युजडटकम सार्वजनिक भएको छ।

समाजवादी प्रेस संगठनको दुई दिने विस्तारित बैठक यही चैत्र १२ र १३ गते बसेर सम्पन्न भएको छ । सोही बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको संचालनमा पार्टीको आधिकारिता कमलन्युजडटकम नामको अनलाइन आज शुभारम्भ गरेका हुन्।

यो अनलाइनमा एकीकृत समाजवादीका गतिविधिहरु राख्ने तयारी छ।

त्यस्तै पार्टीकै अर्को छापा हरेक १५ दिनमा छापा संस्करण कलम बुलेटि समेत प्रकाशन भइरहेको छ ।