Breaking News

बालुवाटारको प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको वार्ता सकियो आज बस्ने संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति

४ फागुन, काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको वार्ता सकिएको छ । प्राप्त समाचार अनुसार आज बस्ने संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।