आज बस्ने संसद बैठकमा सरकारले एमसीसी टेबल गर्ने भएको छ । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको भरखर सकिएको बालुवाटार बैठकबाट देउवा ब्याक हुँदै आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने भएका छन् । यस बारेमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक भोलि बोलाइएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।
प्राप्त समाचार अनुसार एमसीसीबारे अन्तिम छलफल गर्न भोलि दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको छ ।