संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हिजो आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो ।