सचिवालय बैठक सकेर प्रधानमन्त्री सितलनिवासतिर

बैशाख ८, काठमाण्डौं । आज बसेको मन्त्रीपरिषद्को बैकले गरेको विधेयकबाट उत्पन्न भएको नेपालको राजनीतिले अचानक बोलाइएको नेकपा सचिवाल बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास तिर हानिएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास जानु भएको जानकारी दिएका छन् । आजै सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन् ।