Breaking News

मन्त्रीपरिषदबाट निर्णय भएको एक घन्टात्रिमै राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा बिधेयक प्रमाणीकरण

बैशाख ८, काठमाण्डौं । आज सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेका दुई वटा विधेयक मन्त्रिपरिषद् बैठकले निर्णय गरेको एक घन्टा नबित्दै राष्ट्रपतिले आजै प्रमाणिकरण गरेर अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

बिज्ञप्ती यस प्रकार छ :

लेखक : कदर न्यूज