प्रधानमन्त्रीले किन बेमौसमी बाजा बजाइरहनु भएको छ -काँग्रेस

८ वैशाख, काठमाडौं । आज बसेको सरकारको क्याबिनेट बैठकले राजनीतिदल बिधाजन र संवैधानिद परिषद् बियकमा परिमार्जन गर्ने सरकारको निर्णयमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह गरेको छ
बिश्व नै अहिले कोरोनामाथी विजय हासिल गर्ने रणनीति बनाइरहेको बेला मुलुकमा अन्य विषय गौण छैन । सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्नेमा प्रधानमन्त्रीले किन अरु बेमौसमी बाजा बजाइरहनु भएको भनेर काँग्रेसले जवाफ दिएको छ ।