आपतकालिन : नेकपा सचिवालयको बैठक बस्दै

८ वैशाख, काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठले राजनीतिक दल फुटाउने आध्यादेश पारिद गरी राष्टपति कहाँ सदरका लागि पठाएपछि नेकपाका नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए । केही बेरमा बस्ने बताइएको छ ।