मुल गेटमा कानुन व्यावसायहीको धर्ना प्रधानन्यायाधीश चोलेन्द्र शaम्शेर जबरा एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश

२६ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अदालतमा छिर्न नलिने रणनीति अनुसार मुल गेटमा धर्नामा बसेमा कानुन व्यवसायीहरुलाई छलेर प्रधानन्यायाधीश सर्वोच्च अदालत पुगेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै कानुन व्यवसायीहरुले आज विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । जबरा विहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।