नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।
रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो।
बिद्यार्थी संगठनले नाफाघाटा जान्दैनौं, मूल्य वृद्धि मान्दैनौं, जनतामारा सरकार मुर्दावादु, ुमूल्य वृद्धि रातारात, मिलेमतो पाँच दलको, उठिबास जनताको ुकालोबजारीहरू होसियारु, लगायत प्लेकार्ड बोकेर नाराहरू लगाएका थिए।