केपी ओलीको निवेदन हेर्दा हेर्दैमा

४ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट आज फैसाल हुन
सकेन ।

सो मुद्दामा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि आजका लागि हेर्दोहर्दैमा राखिएको छ ।