देशभर १ हजार ९५ जना संक्रमित थपिए ८ जनाको मृत्यु

आज नेपालमा देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो

कोरोना संक्रमित भएकाहरु मध्यमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।