आजको प्रतिनिधिसाभाको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी र रोष्टम घेराउ गर्न थाले सभामुख सापकोटाले एमाले सांसदलाई पटकपटक संसद चलाउन सहज र मर्यादापूर्व बस्न आग्र गरिरहे । उनले तपाई एमाले सांसदहरुले गरेको अबरुद्ध का कारण देशका जल्दाबल्दा समस्या ओझेलमा पर्ने र अरु सांसदहरुको अपहेलना हुनु का सथौ संसदको कारवाही अगाडी बढन समस्या भएकाले सांसद चल्नका लागि एमाले सांसदलाई पटकपटक सहमति, सहकार्य र संसद सहज रुपमा संचालन गर्न आवहन गरे पनि एमाले सांसदले झनझा चर्को स्वरमा नाराबाजी गर्न थालेपछि सभामुखले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।