आज बिभिध कार्यक्रमगरी विपी जयन्ती मनाइदै

२४ भदौ, काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
वीपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र सुन्दरीजलस्थित वीपी संग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।