एमाले संसदीय दलको बैठक जारी : भिम रावललकोे भनाई, केही संशोधनसहित एमसीसी पारित गर्नु पर्ने

२३ भदौ, काठमाडौं । आज प्रतिनिधिसधा र राष्ट्रियसभका संयुक्त बैठक बस्दै छ । यस बारेमा प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा आजबाट सुरु हुने संसद बैठकमा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको बुझिएको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले केही संशोधनसहित एमसीसी पारित गर्नु पर्ने बताएका छन् ।