नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण पहिलो हाफ खेल गोलरहित बराबरी

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल अहिले काठमाडौंस्थित दशरथ रंगशालामा चलिरहेको छ । जसअन्तर्गत पहिलो हाफ गोलरहित बराबरी सकिएको छ । १५मिनेटपछि पुन दोस्रो हाफ सुरु हुनेछ ।