लुम्बीनी बिपक्षी गठबन्धनले लुम्बीनी सरकार अल्पमतमा रहेर पनि सरकार चलाइरहेको भन्दै प्रदेश प्रमुखलाई बुझाएको ज्ञापनपत्र पछि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।