एमाले अध्यक्ष ओली पक्षीय स्थायी कमिटी बैठकबाट १४ विभाग गठन

१८ साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष ओली पक्षकोे आज बसेको स्थायी कमिटी बैठकले बिभिन्न ९ वटा विभाग खडा गरेको छ। अध्यक्ष ओली पक्षको मात्र सहभागी पार्टी स्थायी कमिटीको आज बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो ।