संसदीय दलको नेता चुन्दै जसपा उपेन्द्र यादव पक्ष

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ ।

बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ ।