प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट आजै नै विश्वासको मत लिने तयारी

सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले सहकार्य दलहरुसंग छलफल र समझदारी गरेर आज नै विश्वासको मत लिने तयारी गरिएको बुझिएकोे छ ।