Breaking News

देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ४३ जनाको मृत्यु, १७७५ जनामा संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आजै १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।