लकडाउनलाई भक्तपुरबासीलाई परम्परा र संस्कृतिले रोकेन

१ बैशाख, काठमाडौं । कोरोना संक्रमणले विश्व नै लकडाउनमा रहेका बेला त्यसको जोखिम जोखिमका कारण जात्रा, मेला महोत्सव सबै स्थगित भएका छन् । तर आज नयाँ वर्षको पहिलो दिन लकडाउनको मतलब नगरी भक्तपुरका बासिन्दा बिस्केट जात्रा अन्तर्गतको परम्परागत पूजा विधिमा सहभागी भएको देखिन्थे । पूरापूर्व काललदेखि चल्दै आएको परम्पराअनुसार जहिले पनि नयाँ वर्षको दिन भक्तपुरमा बिस्केट जात्रा मनाइन्छ । नयाँ वर्षको केही दिन अघि भक्तपुरको ल्हासिखेलमा लिंगो उठान्थ्यो । वैशाख १ गते तौमढीस्थित न्यातपोलबाट भैरव र भद्रकालीको रथ तानेपछि सो लिंगो ढालिन्थ्यो तर आज त्यो भने हुन नसके पनि स्थानीय बासीन्दाहरु भने पुजा आजमा भने तल्लिन देखिन्थे । उनीहरुले स्थानीय रिति पम्पराअनुसार आफ्नो रित पूरा गरेर पुजाआजा गरको छन् ।