सर्वाधिक गोलकर्तामा अर्जेन्टिनाक कप्तान लिओनल मेसी पुरस्कृत

२७ असार, काठमाडौं । कोपा अमेरिका फुटबल २०२१ को खेल जगतभरी सर्वाधिक गोलकर्तामा अर्जेन्टिनाक कप्तान लिओनल मेसी बनेका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।

कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।