एनसेल बुझायो १४ खर्ब करोड ३३ करोड ६५ लाख पूँजीगत लाभकर

३० चैत, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक को नीजि कम्पनी एनसेल प्रालि ले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाए सँगै उसले नेपाल सरकारलाई राजस्वबाट तिनुपर्ने कर पूरै चुक्ता गरेको छ । आज आइतबार ठूला करदाता कार्यालयमा गएर १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले बताएको छ ।
यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको हो ।