विपक्षी ५ गठबन्धन राजनीतिक दलको बैठक देउवा निवास बुढानीलकण्ठमा बस्दै

९ असार, काठमाडौं । विपक्षी ५ गठबन्धन राजनीतिक दलको बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको छ ।

बैठकका लागि नेताहरु देउवा निवासमा नेताहरु जाने क्रममा रहेका छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल हुने बुझिएको छ ।