नेपाल ३ गोलले पछाडी

२४ जेठ, काठमाण्डौ । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत अहिले जारी नेपाल र जोर्डनबीचको दोस्रो हाफ सुरु भएको पहिलो मिनेट ४१ औं मिनेट दोस्रो र ६७ औं मिनेटमा तेस्रो  गोल गर्दै जोर्डनले  नेपाललाई ३ गोलले पछाडी पारेको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले पहिलो हाफमा २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने दोस्रो हाफको ४१ औं मिनेटमा दोस्रो गोल गरेका थिए भने दोस्रो हाफको ६७ औं मिनेटमा जडानले नै गोल गर्दै जोर्डनले नेपाललाई ३ गोलको अन्तरले पछाडी पारेको तर पनि खेलमा कति खेर के हुन्छ खेलको अन्तिम समय सम्म पनि पासा पल्टिन सक्छ ।