नेपालको विश्वकप खेल्ने अवसर समाप्त जोर्डनसंग ३-० गोलले पराजित

२४ जेठ, काठमाण्डौ । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत कुवेत सिटीमा भरखरै सकिएको नेपाल र जोर्डनबीचको खेलमा जोर्डनले नेपाललाई ३ गोलले गराउंदै सफल भएको छ । जोर्डनले नेपाललाई पहिलो हाफको २३ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै खाता खोलको जोर्डनले दोस्रो हाफको सुरुवातको ४१ औं मिनेटमा दोस्रो गोलर दोस्रो हाफकै ६७ औं मिनेटमा तेस्रो गोल गर्दै नेपाललाई पराजित गरेको थियो । खेलको ९० मिनेटको खेलमा नेपालले अट्याक र प्रसंसनीय खेल गरेपनि नेपालले गोल गर्न भने सकेन ।

आजको जोर्डनसंगको खेल संगै नेपालको विश्वकप खेल्ने अवसर गुमेको छ ।