कोरोना संक्रमणका कारण मुलुकभर १०१ जनाको मृत्यु

आज देशभरमा कोरोना भाइरसका कारण ५३१६ जनामा संक्रमण हुंदा ७२१९ संक्रमणमुक्त
र कोरोना संक्रमणका कारण १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ ।