पछिल्लो २४ घण्टामा थपिए ५३१६ कोरोना संक्रमित, १०१ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त ७२१९ रहेको छ ।