कोरोना संक्रमण घट्दो आज ५३१६ जनामा कोभिड संक्रमण पुष्टि हुंदा ७२१९ संक्रमणमुक्त

१९ जेठ, काठमाडौं । मुलुकभरमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।