वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

१८ जेठ, काठमाडौं । वकालत गर्ने अधिवक्ताहरुले संवैधानिक इजालमा बसेका न्यायधिशहरुमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् ।